परिवर्तनशील मिडिया र विज्ञापन व्यवसायका चुनौतीबारे विज्ञहरूको छलफल, डिजिटल रूपान्तरणमा जोड
shilapatra.com · Sun Jul 05 11:25:00 GMT 2026

द्रुत गतिमा परिवर्तन भइरहेको मिडिया र विज्ञापन व्यवसायका चुनौती, अवसर र डिजिटल रूपान्तरणका विषयमा नेपाल विज्ञापन संघ (आन) ले अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ ।
संघको ३६औँ वार्षिकोत्सवका अवसरमा सञ्चालन भइरहेको महिनाव्यापी कार्यक्रमअन्तर्गत शुक्रबार गौशालास्थित होटल बेस्ट वेस्टर्न प्लसमा ‘परिवर्तनशील मिडिया परिदृश्य र निरन्तर रूपान्तरणकारी विज्ञापन व्यवसाय’ विषयक अन्तर्क्रिया सम्पन्न भएको हो ।
Read full story at source (shilapatra.com)