बादलको संयोजकत्वमा चुनावी समीक्षा कार्यदल प्रस्ताव
setopati.com · Thu May 21 06:34:14 GMT 2026

नेकपा एमालेमा पहिलो वरीयताका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा चुनावी समीक्षा कार्यदल प्रस्ताव गरिएको छ।
गत सोमबार बसेको आठौं सचिवालय बैठकमा बादललाई समीक्षा कमाण्डर प्रस्ताव गरिएको हो।
Read full story at source (setopati.com)