शेफर्ड कलेज अफ मिडिया टेक्नोलोजी 'एक्सेलन्स इन मिडिया टेक्नोलोजी कलेज' अवार्डबाट सम्मानित
nepalsamaya.com · Sun Jul 05 12:06:33 GMT 2026

काठमाडौं । नेपालको शिक्षा क्षेत्रमा ठूलो योगदान पुर्याउँदै आएको शेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीले 'एजुकेशन एक्सेलेन्स अवार्ड २०२६' मा 'एक्सेलन्स इन मिडिया टेक्नोलोजी कलेज' को प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ।
काठमाडौंको बेस्ट वेस्टर्न प्लस होटलमा आयोजित एक समारोहका बीच उक्त सम्मान प्रदान गरिएको हो। यसले कलेजलाई नेपालको मिडिया र प्रविधि शिक्षाको क्षेत्रमा अग्रगामी संस्थाका रूपमा स्थापित गरेको छ।
Read full story at source (nepalsamaya.com)