बेलायत र नेपालका निजी क्षेत्रलाई एकै मञ्चमा ल्याएर समझदारीपत्रमा हस्ताक्षर
onlinekhabar.com · Sun Jul 05 12:01:00 GMT 2026

२१ असार, लन्डन । लन्डनस्थित नेपाली दूतावासले ‘व्यापार, लगानी, प्रविधि र आउटसोर्सिङ’ मार्फत नेपाल-बेलायत आर्थिक साझेदारीलाई अगाडि बढाउन ‘नेपाल-यूके इकोनमिक पार्टनरसिप फोरम २०२६’ आयोजना गर्यो ।
फोरममा दुई छुट्टाछुट्टै समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। एउटा बेलायतको वेस्ट लन्डन चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघबीच तथा अर्को वेस्ट लन्डन चेम्बर अफ कमर्स र नेपाल ब्रिटेन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीबीच एमओयू भएको हो।
Read full story at source (onlinekhabar.com)