कांग्रेसको १५औँ महाधिवेशन पेपरलेस र ईभीएम प्रविधिबाट गराउने तयारी
nepalviews.com · Sun Jul 05 12:06:04 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औँ केन्द्रीय महाधिवेशनलाई स्वच्छ, निष्पक्ष र प्रविधिमैत्री बनाउन निर्वाचन प्रक्रियामा डिजिटल प्रविधिको अधिकतम प्रयोग गर्ने निर्णय गरेको छ।
समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा आइतबार ललितपुरस्थित बीपी स्मृति भवनमा बसेको बैठकले महाधिवेशनलाई तोकिएको समयभित्र सम्पन्न गर्न पूर्व निर्वाचन समिति, पूर्व निर्वाचन अधिकृत तथा सरोकारवालाबाट अनुभव, राय र सुझाव लिँदै विभिन्न निर्णय गरेको हो।
Read full story at source (nepalviews.com)