बजेटभित्रको विभेदलाई कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
ratopati.com · Fri Jun 26 15:30:13 GMT 2026

सुर्खेत । बिहीबार प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टीले बजेटमा असन्तुष्टि जनाउँदै संसद् अवरूद्ध गरेपछि मन्त्रालयगत छलफल केही समय प्रभावित बन्यो ।
पछि मुख्यमन्त्री यामलाल कँडेलले सुधार गर्ने बाचा पश्चात् संसद् सुचारु भयो ।बिहीबार बेलुका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको बजेटमाथि छलफल भयो । अबेर बैठक बसेको होला धेरैजसोले छलफलमा भाग लिएनन् ।
Read full story at source (ratopati.com)