आठ विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त २१८ आवेदनमाथि छानबिन सुरु, सबैभन्दा बढी त्रिविमा
dcnepal.com · Thu May 21 06:56:47 GMT 2026

काठमाडौं। देशका विभिन्न आठवटा विश्वविद्यालयमा रिक्त रहेका उपकुलपति पदका लागि परेका कूल २१८ जना उम्मेदवारहरूको आवेदनमाथि छनोट तथा सिफारिस समितिले अध्ययन एवं छानबिन सुरु गरेको छ।
Read full story at source (dcnepal.com)