क्रियाशील सदस्यता विवाद अन्त्य गर्न पौडेलको आग्रह
khabarhub.com · Sun Jul 05 12:15:27 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई लिएर देखिएको विवाद अन्त्य गर्दै सबै पक्षलाई अभियानमा सहभागी हुन आग्रह गरेका छन् ।
Read full story at source (khabarhub.com)