भारत पञ्जाबको तरनतारणमा एक दर्दनाक घटना
barnanmedia.com · Sun Jul 05 12:04:53 GMT 2026

भारत पञ्जाबको तरनतारणमा एक दर्दनाक घटना घटेको छ ।
रिसाएर माइती गएकी श्रीमतीलाई मनाएर फर्काउन ससुराल पुगेका लवप्रीत सिंहमाथि उनका सालाले पेट्रोल हालेर आगो लगाई दिएका छन् । सालोले पेट्रोल खन्याएर आयो लगाई दिएपछि उनको घटनास्थलमै मृत्यु भएको छ ।
Read full story at source (barnanmedia.com)