भोटेकोसी बाढीको क्षतिबारे जानकारी लिएपछि ट्रम्पले भने- ‘नेपाललाई सहयोग गर्छौँ’
barnanmedia.com · Fri Aug 28 04:50:59 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भोटेकोसी बाढीबाट प्रभावित नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तयार रहेको बताएका छन् ।
अमेरिकी समाचार संस्था एनबीसी न्यूजका अनुसार बिहीबार ह्वाइट हाउसमा आयोजित कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
Read full story at source (barnanmedia.com)