नेपालको सीमा विवादबारे महानायक राजेश हमाल के भन्छन् ?
kalakarmi.com · Fri Jun 05 05:47:25 GMT 2026

काठमाडौं— नेपाली फिल्मका महानायक राजेश हमालले नेपालको सीमा सम्बन्धी वहसमा प्रायः सुनिने सीमापार अतिक्रमण (Cross-Border Occupation) र राज्य–प्रायोजित भू–अतिक्रमण (State-Sponsored Territorial Encroachment) फरक प्रकृतिका विषय भएको बताएका छन् । ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै हमालले सीमापार अतिक्रमण प्रायः सरकारभन्दा स्थानीय नागरिकसँग सम्बन्धित विषय भएको उल्लेख गरेका छन् ।
Read full story at source (kalakarmi.com)