एलोन मस्कको कम्पनी स्पेस एक्सद्वारा आईपीओ निष्कासन योजना सार्वजनिक
nepalviews.com · Thu May 21 07:08:59 GMT 2026

एजेन्सी । एलोन मस्कको रकेट तथा भू–उपग्रह कम्पनी स्पेस एक्सले बुधबार आफ्नो लामो समयदेखि रोकिएको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को योजना सार्वजनिक गर्दै कम्पनीको वित्तीय अवस्था र नेतृत्व प्रणालीबारे विस्तृत विवरण बाहिर ल्याएको छ ।
सीएनएनको प्रतिवेदनअनुसार कम्पनीले यसअघि गोप्य राखिएका सञ्चालक समिति सदस्य, बिक्री, नाफा, खर्च र व्यावसायिक मोडेलका विवरणहरू पहिलोपटक प्रस्तुत गरेको हो ।
Read full story at source (nepalviews.com)