मुख्यमन्त्री आचार्यको प्रतिबद्धतापछि हट्यो प्रदेशसभाको अवरोध
himalpress.com · Sun Jul 05 12:33:52 GMT 2026

काठमाडौँ – मुख्यमन्त्री चेतनारायण आचार्यको विशेष सम्बोधनपछि लुम्बिनी प्रदेशसभाको बैठक सुरु भएको छ।
प्रमुख प्रतिपक्ष दलसहित अन्य प्रतिपक्षी दलले बैठक बहिष्कार गरेपछि आधा घण्टाका लागि स्थगित भएको बैठक मुख्यमन्त्री आचार्यले प्रतिपक्षले उठाएका विषयमा सरकारको धारणा सार्वजनिक गरेपछि सुरु भएको हो।
Read full story at source (himalpress.com)