भदौ २४ पछि हामी किचिक्क भएर मारिने ठाउँमा थियौँ, तर भूराजनीतिले बचाएछ : प्रचण्ड
nepalpress.com · Sun Jul 05 12:28:21 GMT 2026

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भदौ २३ र २४ को घटनापछि आफूहरू मारिने अवस्थामा पुगेको बताएका छन् । विश्वको भूराजनीतिले आफूहरूलाई प्रतिक्रियावादीहरूको हातबाट जोगाएको उनको विश्लेषण छ ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले त्यसबेला कसरी बाँचियो भनेर अहिले पनि सोचमा पर्ने गरेको उल्लेख गरे ।
Read full story at source (nepalpress.com)