ठमेलमा युवतीलाई दु'र्व्यवहार गर्ने युवक प'क्राउ!
barnanmedia.com · Sun Sep 06 01:56:50 GMT 2026

ठमेलमा एक युवतीलाई दु'र्व्यव'हार गरेको आ'रोपमा प्रहरीले एक युवकलाई प'क्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भद्रकाली र काठमाडौं उपत्यका अ'पराध अनुसन्धान कार्यालयबाट परिचालित संयुक्त टोलीले ती युवकलाई प'क्राउ गरेको हो।
काठमाडौं प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेले युवक प'क्राउ परेको पुष्टि गरेका छन्। पक्राउ परेका उनलाई आवश्यक अनुसन्धानका लागि काठमाडौं उपत्यका अपरा'ध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाउने तयारी गरेको छ।
Read full story at source (barnanmedia.com)