दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अविलम्ब घोषणा गर्न सांसद थपलियाको माग
kendrabindu.com · Thu May 21 07:21:40 GMT 2026
काठमाडौं । नेपाली कांग्रेसकी सांसद उर्मिला थपलिया(सीता)ले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अविलम्ब घोषणा गरी प्रतियोगिता सम्पन्न गर्न नेपाल सरकारसमक्ष माग गरेकी छिन् ।
विहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्दै थपलियाले दशौ राष्ट्रीय खेलकुद प्रतियोगिताका लागि अर्बौं रुपैयाँ खर्च गरेर कर्णाली प्रदेशको सुर्खेतमा निर्माण गरिएको रंगशाला गौचरणको रुपमा परिणत भएकोप्रति दुःख समेत व्यक्त गरिन् ।
Read full story at source (kendrabindu.com)