न्यूयोर्कको सफोल्क काउन्टीले गर्यो नेपाली चेली ‘देवी प्रतिभा’ लाई सम्मान
annapurnapost.com · Thu May 21 07:18:38 GMT 2026

अमेरिका : भारतमा आध्यात्म प्रवचनमा तेस्रो नम्बरमा कहलिएकी नेपाली चेली देवी प्रतिभालाई अमेरिकाको न्यूयोर्क राज्यको सफोल्क काउन्टीले बिशेष सम्मान गरेको छ ।
हामी नेपाली इन्टरनेशनलको आयोजना रिभिल इभेन्ट्स आईएनसीको सहकार्यमा न्यूयोर्कको वड्साइडमा क्रियापुत्री भवन र गुम्बा निर्माण गर्न स्रोत जुटाउन लगाइएको श्रीमद्भागवतको समापनमा सफोल्क काउन्टीले बिशेष सम्मानपत्रसहित सम्मान गरेको हो । मे १५ देखि १७ सम्म सञ्चालन भएको श्रीमद्भागवतमा उनले कथा वाचन गरेकी थिइन् ।
Read full story at source (annapurnapost.com)