नाम्रुङ खोलामा आएको बाढीले चार घरसहित पुल बगायो
gorkhapatraonline.com · Sun Sep 06 02:06:05 GMT 2026

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङखोलामा आएको बाढीले चार घर बगाउनुका साथै नार्बु हुदै ल्हो जाने फलामे पुलसमेत बगाएको छ ।
आइतबार बिहान करिब ३ः३० बजेतिर अचानक खोलामा वाढी आएपछि स्थानीयका चार घर र फलामे पुल बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)