सुनसरीका चार पत्रकार सम्मानित
gorkhapatraonline.com · Thu May 21 07:26:50 GMT 2026

नेपाल पत्रकार महासङ्घ सुनसरीको १४ औँ साधारण सभामा जिल्लाका चार जना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
सम्मानित हुनेमा अग्रज पत्रकार डम्बर बहादुर थापा स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार रश्मि प्रधान, अग्रज पत्रकार शालिग्राम पाण्डे र मेनुका पाण्डे द्वारा स्थापित चन्द्रलक्ष्मी स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार–२०८३ बाट पत्रकार शशि कोइराला, प्रेस स्वतन्त्रता सेनानी याम प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट विवेक भट्टराई र रेवन्त सुवेदी स्मृति पत्रकारिता पुरस्कारबाट सुनिल चौधरी सम्मानित हुनुभएको छ ।
Read full story at source (gorkhapatraonline.com)