अमेरिका–इरान सम्झौतानजिक रहेको पाकिस्तानी प्रधानमन्त्रीको दाबी
baahrakhari.com · Sun Jun 14 02:59:55 GMT 2026

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरान सम्झौतानजिक पुगेको बताए का छन् । पाकिस्तानले दुवै पक्षसँग समन्वय गर्दै सम्झौतालाई अन्तिम रूप दिन मध्यस्थताको भूमिका निर्वाह गरिरहेको छ ।
सरिफले अमेरिका र इरान दुवै देश अन्तिम र आपसी सहमतियुक्त दस्तावेजको नजिक पुगेको बताउँदै पाकिस्तानले आगामी चरणका प्रक्रियामा काम गरिरहेको जानकारी दिए । उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, “शान्ति यसअघि कहिल्यै यति नजिक थिएन, जति अहिले छ ।”
Read full story at source (baahrakhari.com)