मलेखु–काठमाडौं सडकखण्ड साँझ ६ बजेसम्म बन्द हुने
nepallive.com · Sun Sep 06 02:10:45 GMT 2026

काठमाडौं– मलेखु–काठमाडौं सडकखण्ड आइतबार साँझ ६ बजेसम्म बन्द हुने भएको छ।
धादिङको गजुरी गाउँपालिका–२ परेवाभिरस्थित पृथ्वी राजमार्गमा सडक मर्मत कार्य नसकिएपछि शनिबार बिहान ६ बजेदेखि आइतबार साँझ ६ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको हो।
Read full story at source (nepallive.com)