उद्धारमा खटिएकाहरूको मनोबल बढाऊ
ekantipur.com · Sun Sep 06 02:11:53 GMT 2026

उद्धारमा खटिएकाहरूको मनोबल बढाऊ
यस पटक भने बाढी आउँदै गर्दा र त्यसपछि पनि लामै समयसम्म उद्धार कार्य जारी रहेका कारण सुरक्षाकर्मीको मिहिनेत, साहस र दृढता अझै बढी अनुभूत भएको छ । यसकारण फिल्डमा खटिने सुरक्षाकर्मीहरू अतिरिक्त धन्यवादका पात्र हुन् ।
Read full story at source (ekantipur.com)