सशस्त्र प्रहरी जवान साजन कुँवरकी श्रीमतीको भावुक पत्र- "देशका लागि सहिद हुनुभयो, म कसको मुख हेरेर बाचूँ?
barnanmedia.com · Sun Sep 06 02:00:49 GMT 2026

"देशको सुरक्षाका लागि आफ्नो अमूल्य जीवन बलिदान दिनुभयो, एउटा साँचो राष्ट्रसेवकको धर्म निभाएर देशकै लागि सहिद हुनुभयो। तर मलाई एक्लै छोडेर जानुभयो, अब म कसको मुख हेरेर बाचूँ?"
देशरक्षाका क्रममा कर्तव्यपालन गर्दागर्दै आफ्नो ज्यान गुमाएका एक वीर राष्ट्रसेवक (सुरक्षाकर्मी) को निधनपछि उनकी श्रीमतीले सामाजिक सञ्जालमा पोखेको यो असीम पीडा र भावुक श्रद्धाञ्जलीले धेरैको मन पगालेको छ।
Read full story at source (barnanmedia.com)