पृथ्वी राजमार्गको परेवाभिर खण्ड आज पनि १२ घण्टा पूर्ण बन्द
barnanmedia.com · Sun Sep 06 02:10:14 GMT 2026

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडक खण्ड आज दोस्रो दिन पनि २ घण्टा पूर्ण रूपमा बन्द रहने भएको छ।
१० भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण परेवाभिर क्षेत्रको सडकमा क्षति पुगेपछि मर्मतका लागि राजमार्ग बन्द गरिएको धादिङ प्रशासनले जनाएको छ ।
Read full story at source (barnanmedia.com)