'एलिफेन्ट्स इन द फग' टोलीलाई अस्कर कलेजको सम्मान
setopati.com · Sun Jul 05 12:50:00 GMT 2026
नेपाली फिल्म 'तिनीहरू' (एलिफेन्ट्स इन द फग) को टोलीलाई अस्कर कलेजले सम्मान गरेको छ।
यो फिल्मले विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको यस वर्षको ७९ औं संस्करणको 'अन सर्टेन रिगार्ड' खण्डमा उत्कृष्ट जुरी पुरस्कारसहित उत्कृष्ट ध्वनि सिर्जना पुरस्कार जित्न सफल भएको थियो।
Read full story at source (setopati.com)