जुम्लामा भालुले ५ भेडा मार्यो
thahakhabar.com

जुम्ला : जिल्लाको कनकासुन्दरी गाउँपालिका–७ स्थित हलगाडेमा आइतवार राति भालुले आक्रमण गरेर ५ वटा भेडा मारेको छ।
भेडापालक किसान गोबी कार्कीका अनुसार पाटनमा दिनभरि चराएर ल्याएका भेडाको बथान खर्कमा बास बसेको वेलामा भालु पसेर आक्रमण गरी भेडा मारेको हो।
Read full story at source (thahakhabar.com)