महालक्ष्मी विकास बैंकद्वारा ५ जना विद्यार्थीलाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति वितरण
setopati.com · Sun Jul 05 12:54:32 GMT 2026

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५ जना जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ।
महालक्ष्मी विकास बैंकमा विभिन्न समयमा एकीकृत भएका संस्थाहरूको संस्थापक अध्यक्ष स्व. लक्ष्मण बाबु श्रेष्ठ, स्व. हरि प्रसाद गिरि, स्व. अशोक श्रेष्ठ, स्व. नवराज बहादुर सिंह तथा स्व. सीताराम प्रसाईकोको स्मृतिमा स्थापित छात्रवृत्ति सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई अध्ययनमा सहयोग पुऱ्याउने उद्देश्यका साथ प्रति विद्यार्थी ५० हजार रूपैयाँ बराबरको रकम छात्रवृत्तिको रूपमा प्रदान गरिएको हो।
Read full story at source (setopati.com)