विश्वकप २०२६ : स्कटल्यान्ड १–० ले विजयी
kendrabindu.com · Sun Jun 14 03:12:23 GMT 2026
काठमाडौं । स्कटल्यान्डले विश्वकप २०२६ मा आइतबार हाइटीलाई १–० ले पराजित गरेको छ । यससँगै स्कटल्यान्ड समूह सी को शीर्ष स्थानमा उक्लेको छ । यो जितले स्कटल्यान्डको तीन अंक भएको छ ।
यसै समूहमा ब्राजिल र मोरक्कोको एक एक अंक छ । यसअघिको खेलमा ब्राजिल तथा मोरक्कोले बराबरी खेलेका थिए । बोस्टन स्टेडियममा प्राप्त जितले स्कटल्यान्डको नकआउट चरण पुग्ने सम्भावना बलियो भएको छ ।
Read full story at source (kendrabindu.com)