जनै बनाउने सीपको पुस्तान्तरणसँगै श्रावणी स्नानको मौलिकता जोगाउने प्रयास
nepalnews.com · Fri Aug 28 05:04:51 GMT 2026

पोखरा ।
आधुनिकताका नाममा हाम्रा विभिन्न संस्कार र संस्कृति हराउँदै गएका अवस्थामा पोखरा महानगरपालिका–३२ का ज्येष्ठ नागरिक भने वैदिक संस्कार र संस्कृतिलाई पुस्तान्तरणसँगै त्यसको मौलिकता जोगाउने अभियानमा क्रियाशील बनेका छन्।
Read full story at source (nepalnews.com)