सामसङमा हडताल स्थगित भएपछि कम्पनीको सेयर मूल्यमा ६ प्रतिशतको वृद्धि
clickmandu.com · Thu May 21 07:46:04 GMT 2026

एजेन्सी । सामसङ इलेक्ट्रोनिक्सको सेयर मूल्यमा बिहीबार ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
बुधबार ढिलो गरी मजदुर युनियनले १८ दिने प्रस्तावित हडताल स्थगित गरेपछि दक्षिण कोरियाली चिप निर्माता कम्पनीमा हुनसक्ने अवरोधको चिन्ता कम भएसँगै यो वृद्धि देखिएको हो ।
Read full story at source (clickmandu.com)