भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार
canadanepal.com · Fri Aug 28 05:00:49 GMT 2026

काठमाडौँ - भोटेकोशी बाढीमा घाइते भएर उद्धार गरी काठमाडौँ ल्याइएका ८८ जनामध्ये ५९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र काठमाडौँका अनुसार बाढी प्रभावित रसुवा, नुवाकोटलगायत जिल्लाबाट घाइते ८८ जनालाई उद्धार गरी थप उपचारका लागि काठमाडौँ ल्याइएको थियो। तीमध्ये २९ जना उपचारपछि डिस्चार्ज भएर घर फर्किएका छन्।
Read full story at source (canadanepal.com)