बाढीले बगाएको महिलाको शवबाट सुनका गहना निकाल्ने २ जना पक्राउ, को–को हुन् उनीहरू ? (वतनसहित)
bishowkhabar.com · Fri Aug 28 05:00:45 GMT 2026

भरतपुर– भोटेकोशी बाढीले नारायणीमा बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्दै गरेको भिडियो भाइरल भएपछि चितवन प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नवलपरासीका २५ वर्षीय मदन गुरुङ र सुनसरीका ३८ वर्षीय उमेश चौधरी रहेका छन् ।
Read full story at source (bishowkhabar.com)