डाबरको मह न्यून गुणस्तरको भेटिएपछि बजारबाट तत्काल फिर्ता गर्न विभागको निर्देशन
khabarhub.com · Thu May 21 07:52:56 GMT 2026

काठमाडौं – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर नेपाल प्रालिद्वारा उत्पादन गरिएको मह बजारबाट तत्काल फिर्ता गर्न आदेश जारी गरेको छ ।
Read full story at source (khabarhub.com)