पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने
khabarhub.com · Sun Jul 05 13:04:20 GMT 2026

काठमाडौं – पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सबैमा अनुरोध गरेको छ ।
Read full story at source (khabarhub.com)