प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन
nagariknews.nagariknetwork.com · Thu May 21 07:47:02 GMT 2026

म्याग्दीको बेनी नगरपालिका–४, राक्सेमा प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन निर्माण भएको छ।
सुविधायुक्त भवन निर्माण भएपछि प्रहरी चौकीको सेवा प्रवाह, कार्यालय सञ्चालन र सुरक्षाकर्मीहरूलाई आवास व्यवस्थापनमा सहज भएको छ। नवनिर्मित भवनको बिहीबार गण्डकी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक दिपेन्द्र घर्ती क्षेत्रीले उद्घाटन गरे।
Read full story at source (nagariknews.nagariknetwork.com)