स्वस्तिमाको फ्रेण्ड रिक्वेस्ट किन एक्सेप्ट गर्दैनन् निश्चल ?
kalakarmi.com · Thu May 21 07:56:24 GMT 2026

काठमाडौं– अहिले अभिनेत्री स्वस्तिमा खड्का फिल्म ‘लालीबजार’ मा निर्वाह गरेको मधुवालाको भूमिकाका कारण चर्चामा छिन् ।
यसैबीच, अभिनेत्री खड्का तथा निर्देशक–अभिनेता निश्चल बस्नेतको सम्बन्धको कुरा पनि चर्चाको विषय बनेको छ ।
Read full story at source (kalakarmi.com)