को हुन् नवनियुक्त ७ उपकुलपति? यसअघि अवसर पाएका थिए कि नयाँ हुन्?
setopati.com · Sun Jul 05 13:16:03 GMT 2026

राजनीतिक भागबन्डाका आधारमा नियुक्त गरिएको भन्दै विश्वविद्यालयका उपकुलपति सहित १५ हजारभन्दा बढी नियुक्ति खारेज गरेको सरकारले पछिल्लो समय गरेका नयाँ नियुक्तिमा पनि विगतकै अभ्यासले निरन्तरता पाएको देखिन्छ।
प्रधानमन्त्री समेत रहेका कुलपति बालेन शाहले सातवटा विश्वविद्यालयमा शुक्रबार गरेको उपकुलपति नियुक्तिमा अलि फरक ढंगले पुरानै शैली दोहोर्याइएको छ।
Read full story at source (setopati.com)