‘एलएस होराइजन १२’ योजनामा लगानीकर्ताको उत्साहजनक आवेदन
arthasarokar.com · Thu May 21 07:59:47 GMT 2026
काठमाडौँ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको ‘एलएस होराइजन १२’ योजनामा लगानीकर्ताको उल्लेखनीय आकर्षण देखिएको छ । मागभन्दा अत्यधिक आवेदन परेपछि योजनाको इकाई बिक्री आवेदन निर्धारित समयअघि नै बन्द गरिएको कम्पनीले जनाएको छ ।
Read full story at source (arthasarokar.com)