राप्रपा र राप्रपा नेपालको एकीकरण अलपत्र, कमल थापाले फेसबुकबाटै गराए ध्यानाकर्षण
shilapatra.com · Thu May 21 07:59:04 GMT 2026

राप्रपा र राप्रपा नेपालबीच गत पुसमा भएको एकीकरण अलपत्र परेको छ । तत्कालीन राप्रपा नेपालका अध्यक्ष कमल थापाले नै पार्टी एकता अलपत्र परेको बारे फेसबुकमार्फत राप्रपा नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
उनका अनुसार बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यका साथ दुई पार्टी एकीकरण भएको पाँच महिना बित्न लाग्दा समेत स्थानीय र केन्द्रीय तहमा समायोजन हुन सकेको छैन भने भातृ सङ्गठनहरूको एकीकरण पनि अझै अलपत्र छ ।
Read full story at source (shilapatra.com)