सडक दुर्घटनामा दैनिक आठ नेपालीको मृत्यु, राष्ट्रिय ट्रमा नीति ल्याउन कार्कीको माग
kendrabindu.com · Thu May 21 08:06:42 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले सडक दुर्घटनालाई राष्ट्रिय संकटको रूपमा चित्रण गर्दै राष्ट्रिय ट्रमा नीति आवश्यक रहेको बताएकी छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपालमा सडक दुर्घटनाबाट हुने मानवीय क्षति अत्यन्तै गम्भीर भएपनि राज्यको प्राथमिकतामा नपरेको टिप्पणी गरिन् । उनका अनुसार नेपालमा दैनिक औसत आठ जना सडक दुर्घटनामा ज्यान गुमाउने गरेका छन् । ‘बिहान घरबाट निस्किएका धेरै नेपाली बेलुका घर फर्किन सक्दैनन्। कसैको बुबा फर्किंदैनन्, कसैको छोरा–छोरी र कसैकी आमाको काख रित्तो हुन्छ,’ उनले भनिन् ।
Read full story at source (kendrabindu.com)