नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा डिजिटल निर्वाचन प्रणाली अपनाउने
kharibot.com · Sun Jul 05 13:20:00 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औँ केन्द्रीय महाधिवेशनलाई प्रविधिमैत्री, स्वच्छ र निष्पक्ष बनाउन डिजिटल निर्वाचन प्रणालीलाई प्राथमिकता दिने निर्णय गरेको छ ।
Read full story at source (kharibot.com)