फिफा विश्वकप २०२६: हाइटीविरुद्ध स्कटल्यान्ड १–० ले विजयी
nepalbahas.com · Sun Jun 14 03:29:43 GMT 2026
फिफा विश्वकप २०२६: हाइटीविरुद्ध स्कटल्यान्ड १–० ले विजयी
३१ जेठ, काठमाडौं । विश्वकप समूह सीको खेलमा स्कटल्यान्डले हाइटीलाई १–० ले हराएको छ। ड्रिंक्स ब्रेकलग्तै २८औँ मिनेटमा जोन म्याकगिननले गरेको गोल नै स्कटल्यान्डको जितका लागि निर्णायक बनेको हो।
Read full story at source (nepalbahas.com)