कांग्रेसले पूर्णबहादुर खड्कासहित पाँच नेतालाई पठाएको ७ बुँदे प्रस्तावमा के–के छन् ?
shilapatra.com · Sun Jun 14 03:27:00 GMT 2026

नेपाली कांग्रेसको संस्थापन समूहले पार्टी एकताको लागि पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित पाँच जना नेतालाई पठाइएको सातबुँदे प्रस्तावका विषय सार्वजनिक भएको छ ।
पार्टीको एकताको लागि खड्काले सभापति गगनकुमार थापालाई प्रस्ताव ल्याउन भनेका थिए । सोहीअनुसार संस्थापन समूहले एकताको लागि सातबुँदे प्रस्ताव पेस गरेको थियो । उक्त प्रस्ताव सार्वजनिक भएको हो ।
Read full story at source (shilapatra.com)