प्राडा दयाराम श्रेष्ठ ‘सुसेली स्रष्टा सम्मान–२०८२’ बाट सम्मानित
nagariknews.nagariknetwork.com · Sun Jun 14 03:07:22 GMT 2026

सुसेली साहित्यिक प्रतिष्ठान, दक्षिणकालीले लाेकप्रिय समालोचक तथा साहित्यकार प्राडा दयाराम श्रेष्ठलाई ‘सुसेली स्रष्टा सम्मान–२०८२’ अर्पिएकाे छ।
दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेतको प्रमुख आतिथ्य तथा प्रतिष्ठानका सभापति रामराजा के.सीको अध्यक्षतामा कार्यक्रम भएकाे हाे।
Read full story at source (nagariknews.nagariknetwork.com)