राप्रपा–राप्रपा नेपाल एकतापछिको समायोजन अलपत्र, कमल थापाले पोखे असन्तुष्टि
ratopati.com · Thu May 21 08:16:15 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबिच एकता भएको पाँच महिना बित्न लाग्दा समेत सांगठनिक समायोजनको काम अघि नबढेको भन्दै नेता कमल थापाले असन्तुष्टि व्यक्त गरेका छन्।
देशमा बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यका साथ गत पुस १६ गते दुई पार्टीबीच एकता भए पनि हालसम्म केन्द्रीय र स्थानीय तहमा समायोजन हुन नसकेको भन्दै उनले अध्यक्ष राजेन्द्र लिङ्देनको ध्यानाकर्षण गराएका हुन् ।
Read full story at source (ratopati.com)