जापानी प्रधानमन्त्रीको भारत भ्रमणबारे चीनमा कस्ता टिप्पणी भए
bbc.com · Sun Jul 05 13:26:48 GMT 2026

जापानी प्रधानमन्त्री सनाए तकाइचीको जुलाई १ देखि ३ सम्म भएको भारत भ्रमणप्रति चीनको पनि नजर थियो।
चीनले शुक्रवार कुनै तेस्रो देशलाई लक्षित गरेर वा अर्को कुनै देशको हितमा क्षति पुर्याउनका लागि द्विपक्षीय सहकार्य हुन नहुने बतायो।
Read full story at source (bbc.com)