नेपाली काँग्रेसले १५औँ महाधिवेशनलाई डिजिटल र कागजरहित बनाउने निर्णय
nepallive.com · Sun Jul 05 13:29:40 GMT 2026

काठमाडौँ – नेपाली काँग्रेसले आगामी १५औँ केन्द्रीय महाधिवेशनलाई प्रविधिमैत्री, कागजरहित (पेपरलेस) र पूर्ण रूपमा डिजिटल प्रणालीमा आधारित बनाउने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय निर्वाचन समितिको बैठक सम्पन्न भई महाधिवेशनका सम्पूर्ण निर्वाचन प्रक्रियामा आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्ने विषयमा सहमति जुटाइएको हो।
Read full story at source (nepallive.com)