आउँदै मस्कको स्पेसएक्सको आईपीओ
hamrakura.com · Thu May 21 00:00:00 GMT 2026
काठमाडौँ। एलन मस्कको रकेट तथा भूउपग्रह कम्पनी स्पेसएक्सले बुधबार आफ्नो लामो समयदेखि रोकिएको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को योजना सार्वजनिक गर्दै कम्पनीको वित्तीय अवस्था र नेतृत्व प्रणालीबारे विस्तृत विवरण बाहिर ल्याएको छ ।
सीएनएनको प्रतिवेदन अनुसार कम्पनीले यसअघि गोप्य राखिएका सञ्चालक समिति सदस्य, बिक्री, नाफा, खर्च र व्यावसायिक मोडेलका विवरणहरू पहिलो पटक प्रस्तुत गरेको हो ।
Read full story at source (hamrakura.com)