कांग्रेसले थप्यो क्रियाशील सदस्यता वितरणको म्याद
lokaantar.com

नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरणको समयसीमा साउन ३ गतेसम्म थप गरेको छ।
महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले वर्षा यामका कारण सदस्यतासम्बन्धी प्रक्रिया पूरा हुन बाँकी रहेकाले साउन ३ गतेसम्म बढाउने निर्णय गरेको हो।
Read full story at source (lokaantar.com)