पर्यटक बढ्दा मुस्ताङकोअर्थतन्त्र चलायमान, दश महिनामा ५ लाख ७३ हजार भित्रिए
aarthiknews.com

मुस्ताङ। चालु आर्थिक वर्ष २०८२-८३ को दश महिनामा ५ लाख ७३ हजार ९७७ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । चालु आवको साउनदेखि वैशाखसम्म आन्तरिक तथा बाह्य गरी उक्त सङ्ख्यामा पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दश महिनामा चार लाख २० हजार ८६ आन्तरिक र एक लाख ५३ हजार ८९१ जना बाह्य पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।
Read full story at source (aarthiknews.com)